शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीविरुद्ध उजुरी दर्ता

सोमबार, १६ चैत २०७७, २० : ५९
सोमबार, १६ चैत २०७७

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको उजुरीमा उल्लेख छ ।

४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप