बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हेरन’ मा आँचल र निराजनको रोमान्स

मङ्गलबार, १७ चैत २०७७, १७ : २६
मङ्गलबार, १७ चैत २०७७

काठमाडौंँ । अभिनेत्री आँचल शर्मा अभिनित म्युजिक भिडियो ‘हेरन’ सार्वजनिक भएको छ । भिडियोमा आँचललाई निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । दीपक आरजेको शब्द तथा संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाउने प्रयास गरिएको छ । गीतमा ओमकृष्ण श्रेष्ठको स्वर रहेको छ । बुद्ध थापा र हर्सि सिंहको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन भिडियोमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप