बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘भुल गरेछु’ मा शान्ति र कुशलको अभिनय

शुक्रबार, २० चैत २०७७, १७ : ०४
शुक्रबार, २० चैत २०७७

काठमाडौँ । गायक कुशल गुरुङको नयाँ गीत ‘भुल गरेछु’ सार्वजनिक भएको छ । गायककै शब्द रहेको गीतमा तुला पर्वतले संगीत दिएका छन् । महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम र धोका प्रस्तुत गरिएको छ ।
गायक कुशलकै अभिनय रहेको भिडियो उनलाई अभिनयमा साथ शान्तिले दिएकी छिन् । मकाउका बिभिन्न मनोरम स्थानमा छायाँकन भएको भिडियो छायाँकन, सम्पादन र निर्देशक संगीतकार तुलाले नै गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप