शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डरले हैसियत होइन हिम्मत हेर्छ’

सोमबार, २३ चैत २०७७, १९ : ३१
सोमबार, २३ चैत २०७७

काठमाडौं । माउन्टेन ड्यूकोे नयाँ प्रचार अभियानमा सद्भावनादूत अनुप विक्रम शाहीले अभिनय गरेका छन् । माउन्टेन ड्यूका सद्भावनादूत शाहीले यो अभियानले नयाँ उर्जा प्रदान गरेको बताए । 

माउन्टेन ड्यूको नयाँ प्रचार अभियानमा डरको अगाडी जीत छ भन्ने सन्देशलाई नयाँ शैलीबाट पेश गरिएको छ । नयाँ प्रसार अभियानको नारा ‘डरले हैसियत होइन हिम्मत हेर्छ’ भन्ने रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप