केन्द्रीय संस्करण

एमडी/एमएस र एमडीएसको दोस्रो म्याचिङको नतिजा र भर्ना सुरु (सूचीसहित)

person explore access_timeचैत २४, २०७७ chat_bubble_outline0

चिकित्सा शिक्षा स्नातकोत्तर पिजीतर्फ एमडी/एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको नतिजा प्रकाशित भएको छ । यस्तै आयोगले सूचीमा परेका विद्यार्थीहरुलाई चैत ३१ गतेभित्र भर्ना गर्न आयोगले आग्रह गरेको छ । 

यसअघि चैत २२ एमडी/एमएस र एमडीएस खुलातर्फको विना अनुभव समूहको सूची प्रकाशित गर्दा सिरियल नम्वर राख्ने क्रममा छुटेको भन्दै पुरानै पर्न गएकाले त्रुटि सच्चाएर सूची खारेज गरि दोस्रो म्याचिङको सूची प्रकाशित गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.