एमडी/एमएस र एमडीएसको दोस्रो म्याचिङको नतिजा र भर्ना सुरु (सूचीसहित)
मङ्गलबार, २४ चैत २०७७, १६ : १०
चिकित्सा शिक्षा स्नातकोत्तर पिजीतर्फ एमडी/एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको नतिजा प्रकाशित भएको छ । यस्तै आयोगले सूचीमा परेका विद्यार्थीहरुलाई चैत ३१ गतेभित्र भर्ना गर्न आयोगले आग्रह गरेको छ ।
यसअघि चैत २२ एमडी/एमएस र एमडीएस खुलातर्फको विना अनुभव समूहको सूची प्रकाशित गर्दा सिरियल नम्वर राख्ने क्रममा छुटेको भन्दै पुरानै पर्न गएकाले त्रुटि सच्चाएर सूची खारेज गरि दोस्रो म्याचिङको सूची प्रकाशित गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ