लोकसेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा गर्ने (सूचना)
बुधबार, २५ चैत्र २०७७, ०८ : ३१

काठमाडौँ । लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा बढुवा गरी पदपूर्ति गर्नेबारे सूचना जारी गरेको छ ।
आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) खरिदार र सो सरहका सेवा/समूह/उपसमूह पदहरुका लागि निजामती सेवा ऐन, २०४९ को दफा २४ घ १ क र कर्मचारी ऐन, २०७५ को दफा १४ को उपदफा ४ अनुसार सम्भाव्य उम्मेदवारले लोकसेवा आयोगको फारम भरी यही चैत २८ गतेसम्म सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन आग्रह गरेको छ ।
सूचना: