केन्द्रीय संस्करण

लोकसेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा गर्ने (सूचना)

person explore access_timeचैत २५, २०७७ chat_bubble_outline0

काठमाडौँ । लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा बढुवा गरी पदपूर्ति गर्नेबारे सूचना जारी गरेको छ ।

आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) खरिदार र सो सरहका सेवा/समूह/उपसमूह पदहरुका लागि निजामती सेवा ऐन, २०४९ को दफा २४ घ १ क र कर्मचारी ऐन, २०७५ को दफा १४ को उपदफा ४ अनुसार सम्भाव्य उम्मेदवारले लोकसेवा आयोगको फारम भरी यही चैत २८ गतेसम्म सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन आग्रह गरेको छ । 

सूचना:

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.