शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ ललितपुरको मतगणना सुरु

बुधबार, २५ चैत २०७७, २२ : १०
बुधबार, २५ चैत २०७७

काठमाडौं । ललितपुरको मतगणना सुरु भएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएको हो । 

जिल्ला शाखामा रहेका ४५४ सदस्यमध्ये जिल्ला शाखाका लागि ३८३, उपत्यका प्रदेश शाखाका लागि ३७९  र केन्द्रीय समितिका ३८० मत  खसेको छ ।  त्यसमध्ये ७१ मत खसेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप