शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहटमा प्रेम चन्द्र झा विजयी

बुधबार, २५ चैत २०७७, २२ : १७
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् ।  यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् । 

यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार साह र महिला सदस्यमा विना राउत निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप