शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा १५१ मत गन्दा विपुल अगाडि

बुधबार, २५ चैत २०७७, २२ : ४३
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनको चितवनमा मतगणना जारी छ । केन्द्रीय अध्यक्षतर्फ १५१ मत गन्दा निर्मला शर्मा पछि परेकी छिन् । 

उनले ५७ मत ल्याउँदा विपुल पोखरेलले ८२ मत ल्याएका छन् । 

अन्य पद तथा जिल्ला र प्रदेश तर्फको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप