शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ ललितपुरको मतगणना जारी, उपत्यका प्रदेशमा पौडेल अगाडि

बुधबार, २५ चैत २०७७, २३ : ०८
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार उपत्यका प्रदेशको १७७ मत गन्दा ज्ञानप्रसाद पौडेलले १४० मत प्राप्त गरेका छन् भने शान्ताराम बिडारीले १०१ मत प्राप्त गरेका छन् ।

 त्यस्तै बिदुर ढुंगेलले ४६ मत प्राप्त गरेका छन् भने हेम सिलवालले ३२ मत प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप