शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको विनिमयदर

बिहीबार, २६ चैत २०७७, ०९ : ५९
बिहीबार, २६ चैत २०७७

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रमीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा रहेको छ।  
पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ । 
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.99 119.59

EUR (European Euro)

1 141.50 142.22

GBP (UK Pound Sterling)

1 164.52 165.35

CHF (Swiss Franc)

1 128.10 128.74

AUD (Australian Dollar)

1 90.77 91.22

CAD (Canadian Dollar)

1 94.53 95.01

SGD (Singapore Dollar)

1 88.87 89.32

JPY (Japanese Yen)

10 10.84 10.89

CNY (Chinese Yuan)

1 18.18 18.28

SAR (Saudi Arabian Riyal)

1 31.73 31.89

QAR (Qatari Riyal)

1 32.67 32.84

THB (Thai Baht)

1 3.79 3.81

AED (UAE Dirham)

1 32.39 32.56

MYR (Malaysian Ringgit)

1 28.80 28.95

KRW (South Korean Won)

100 10.64 10.69

SEK (Swedish Kroner)

1 13.81 13.88

DKK (Danish Kroner)

1 19.03 19.12

HKD (Hong Kong Dollar)

1 15.29 15.36

KWD (Kuwaity Dinar)

1 394.22 396.20

BHD (Bahrain Dinar)

1 315.60 317.19

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप