बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘रिभेन्ट’को फष्टलुक

बिहीबार, २६ चैत २०७७, १२ : ५५
बिहीबार, २६ चैत २०७७

काठमाडौँ । फिल्म ‘रिभेन्ट’को फष्ट लुक पोस्टर सार्वजनिक भएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमन कुमार देवको निर्माण रहेका फिल्मको लेखन निर्देशक शंकर अधिकारी घायलले गरेका हुन् ।

फष्टलुकमा फिल्मको थिम समेटिएको निर्देशक घिमिरेले बताए । फिल्ममा खगेन्द्र घिमिरे, रोशन बिसी, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा, रेनु थापा, माया चाहर, पदम सुनार, आर जे भिलेनको मुख्य अभिनय रहेको छ ।

सिएल शर्मा, निर्देशक अधिकारी, राजु लामा तथा पूर्ण सापकोटाको संगीत रहेको फिल्ममा फिल्ममा कृष्ण पाण्डेको छायाँकन, राजन महर्जनको नृत्य, देव महर्जनको द्वन्द्व छ । फिल्मलाई अगामी बर्षको असारमा प्रदर्शन गर्ने योजना रहेको निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप