शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीएफआईएनले ५५ हजार कित्ता आईपीओ जारी गर्ने

बिहीबार, २६ चैत २०७७, १९ : ३९
बिहीबार, २६ चैत २०७७

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।

बिहिबार बीएफआईएनले एनआईसी एशिया क्यापिट लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सेयर निष्कासनको घोषणा गरेको हो । कम्पनीले एकसय रुपैयाँ अंकित ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप