शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

वाग्मती ब्युटिफिकेसन तीन वर्षदेखि अलपत्र

शुक्रबार, २७ चैत २०७७, ०७ : २०
शुक्रबार, २७ चैत २०७७

काठमाडौँ । सहरी विकास मन्त्रालयको लापरबाहीले तीन वर्षदेखि वाग्मती ब्युटिफिकेसन अलपत्र परेको छ । 

मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने भन्दै स्थानीयले विरोध गरेपछि वाग्मती ब्युटिफिकेसनको काम अलपत्र परेको हो ।

मआब्जा दिने नदिनेबारे मन्त्रालयले स्थानीयसँग छलफल समेत गरेको छैन । 

तीन वर्षअघि बनेका भौतिक संरचनासमेत भत्किन थालेका छन् । पछिल्लो पटक स्थानीय संघर्ष समितिका अध्यक्ष निजरञ्जन पुडासैनीलगायत ६ जनालाई जागिर दिएर संघर्ष सामान्य पार्न खोजे पनि काम अघि बढ्न सकेको छैन ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप