शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्ने

शुक्रबार, २७ चैत २०७७, २० : २०
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि साढे ५ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित कुल ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

शुक्रबार लिमिटेडले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई आफ्नो सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप