बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टले दियो ठेकेदारहरुलाई प्राविधिक तालिम

आइतबार, २९ चैत २०७७, १९ : १०
आइतबार, २९ चैत २०७७

काठमाडौं । सर्वोत्तम सिमेन्टले चितवन र हेटौंडाका भवन निर्माणमा संलग्न प्राविधिक (ठेकेदार)हरुलाई तालिम दिएको छ । 

“बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ कम्पनीले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम प्रदान गराइएको हो । 

उक्त तालिममा चितवन क्षेत्रका  करिब १५० ठेकेदारहरु तथा हेटौंडा क्षेत्रका करिब ६० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप