शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिपक बंशल मारवाडी सेवा समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित

मङ्गलबार, ३१ चैत २०७७, १३ : ०१
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । शंकर ग्रुपका एक्जेक्युटिभ फाइनान्स डाइरेक्टर दिपक बंशल मारवाडी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।

मारवाडी सेवा समिति नेपालले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको हो।

आइतबार बसेको मारवाडी सेवा समितिको कार्यसमिति बैठकले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो।

बंशलको सहभागिताले मारवाडी सेवा समिति नेपालले गर्ने क्रियाकलाप तथा सेवा कार्यमा उल्लेखनीय योगदान पुग्ने समितिले विश्वास लिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप