शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०७८ को पहिलो सूर्योदय, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०१ वैशाख २०७८, ०७ : २५
बुधबार, ०१ वैशाख २०७८

काठमाडौँ । आज वैशाख १ । आजदेखि नयाँ वर्ष २०७८ को शुरुवात भएको छ ।  नयाँ वर्षलाई सूर्यको नयाँ किरणले स्वागत गरेको छ । यस वर्षको पहिलो सूर्योदयलाई फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका छन् । तस्बिरमा हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप