बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘माइली’मा रीचा र सुमितको प्रेमकथा

बिहीबार, ०२ वैशाख २०७८, १२ : ३३
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौंँ । गायिका कमला अधिकारी र गायक सित्तल भेट बस्यालको स्वर रहेको रोमान्टिक गीत ‘माइली’ सार्वजनिक भएको छ । प्रकाश सिग्देलको शब्द रहेको गीतमा सित्तल भेट बस्यालकै संगीत रहेकोछ ।
गीतको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकथा देखाउने प्रयास गरिएको छ । रीचा थापा र सुमित थापाको अभिनय रहेको भिडियोमा घर परिवारले अस्वीकार गरेको  प्रेमकथा देखाएको छ ।

राशिवको निर्देशन रहेको भिडियोमा चक्रबहादुर बरालको छायाँकन र संगीत बस्यालको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप