केन्द्रीय संस्करण

‘स्मार्ट डोको नयाँ वर्ष अफर’: ६६ प्रतिशतसम्मको छुट साथमा टीभी उपहार

person explore access_timeबैशाख २, २०७८ chat_bubble_outline0

काठमाडौं । स्मार्ट डोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्ट डोको नयाँ वर्षको अफर” सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् । 

त्यसैगरी ४ भाग्यशाली ग्राहकले उपहारमा कोन्का टीभी, आई६ स्मार्ट वाच, वेगा स्ट्यान्ड फ्यान र बाल्ट्रा स्लाइस पप–अप टोस्टर पाउने स्मार्ट डोकोले जनाएको छ । 

ग्राहकहरुले स्मार्ट डोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सीजी, लिनर फ्लक्स, हकिन्स, सन प्ले, किडस्को, फुलो, मामा अर्थ, पीसेफ रनियो लाइफ जस्ता टप ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास, कार्ड, अनलाइन भुक्तानी, सेलपे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.