केन्द्रीय संस्करण

बागबजारमा ब्रान्डेड जुत्ताहरुको शोरुम संचालनमा

person explore access_timeबैशाख ३, २०७८ chat_bubble_outline0

काठमाडौं । रत्नपार्क(बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम संचालनमा ल्याएका छन् । 

एकै छानामुनि विभिन्न ब्रान्डका नयाँनयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध हुने केटीएम सुजका संचालक प्रमोद कुमार महतोले बताए । उक्त  शोरुममा केटीएम सुज, भेनस सुज, बोस सुज, बेम्बो सुज र हिमानी लेडिज सुजका उत्पादनहरु रहेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.