केन्द्रीय संस्करण

बिशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

person explore access_timeबैशाख ३, २०७८ chat_bubble_outline0

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ११ स्थित बिशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

अदालतमा स्थापित एक्सटेन्सन काउन्टरको बैशाख ३ गते देखि कारोबार सुरु भएको हो । उक्त काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरे ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.