कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा मिल्नेछ १०%सम्मको छुट
मङ्गलबार, ०७ वैशाख २०७८, १२ : २०
काठमाडौं । कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमार्क फुड बीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पछि बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउने छन् । सो सम्झौता पत्रमा कुमारी बैंक मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमार्कले फुडका संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर