शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री केकीलाई कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०७ वैशाख २०७८, १८ : ३०
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेत्री अधिकारीलाई पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । आफूमा कोरोनाको लक्षण देखिएपछि  परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको हो । 

केकी अहिले घरमै आइसोलेट भएकी छन्। अभिनेत्री अधिकारीसँग फोन सम्पर्क गर्दा आफु अस्वस्थ रहेकोले कुराकानी गर्न नसक्ने भन्दै फोन काटेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप