ad
केन्द्रीय संस्करण

हिन्दी फिल्मका छायाँकार जोनी लालको निधन

person explore access_timeबैशाख ९, २०७८ chat_bubble_outline0

मुम्बई । हिन्दी फिल्मका चर्चित छायाँकार जोनी लालको निधन भएको छ । मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको कारण कोरोना बनेको छ । कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए । तर बुधबार उनको कोरोना भाइरसकै कारणले निधन भएको हो ।

जोनी लालको निधनको खबर आर माधवनले सार्वजनिक गरेका हुन् । जोनी आर माधव स्टार फिल्म ‘रहना है तेरे दिल मे’ र ‘तुषार  कपुर स्टार फिल्म ‘मुझे कु कहना है’ जस्ता फिल्म समेत छायाँकन गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.