शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दराजले आफ्ना फ्रन्टलाइन कर्मचारीलाई दियो कोभिड–१९ विरुद्धको खोप

बिहीबार, ०९ वैशाख २०७८, १९ : २५
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइनर वितरण कर्मचारीहरुको लागि कोभिड–१९विरुद्धको खोप दिन आरम्भ गरेको छ।

अलिबाबा समूहले आफ्नो स्वामित्वमा रहेका दराज नेपाल लगायत ४ अरु दक्षिण एशियाली बजारमा सञ्चालन गरिरहेको छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा ६ सय कर्मचारीहरुलाई रोजगार दिरहेको छ।  तिनीहरू मध्ये आधा डेलिभरी सेवाहरुमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु रहेका छन्।

कम्पनीले गत २ हप्ताको अवधिमा देशभरीको विभिन्न सहरबाट कर्मचारीहरुलाई काठमाडौँ ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप