शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, १० वैशाख २०७८, ०९ : ५३
शुक्रबार, १० वैशाख २०७८

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । 

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप