मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक संजालमा ‘रानी’का तस्बिरको चर्चा

शुक्रबार, १० वैशाख २०७८, १८ : १५
शुक्रबार, १० वैशाख २०७८

मुम्बई । दक्षिण भारतीय फिल्म अभिनेत्री रानी चटर्जी शोसल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानका लागि बारम्बार नयाँ तस्बिर तथा भिडियो शेयर गर्ने गर्दछिन् । हालै उनले केही तस्बिर शेयर गरेकी छन् । 

त्यसले सामाजिक संजालमा चर्चा पाएको छ । तस्बिर रानीको ब्राइडल लुक्समा रहेको छ । उनी सेतो गाउनमा र शिरमा दोपट्टा राखेर सजिएकी छन् । उनको हाथमा फुलको गुत्था समेत छ ।

उनी निकै सुन्दर देखिएकी तस्बिरमा मुस्कुराएकी पनि छन् । जसले फ्यानको दिल जितेको छ । रानी दक्षिण भारतीय फिल्मकी सबैभन्दा बोल्ड अभिनेत्री हुन् । उनले कयौ फिल्ममा काम गरेकी छन् । अहिले पनि उनका केही प्रोजेट चलिरहेको छ । जसमा लेडी सिंघम, छोटकी ठकुराइन, बाबुलकी गलिया, हेरा फेरिलगायत पर्दछन् ।

   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप