शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेश जाँदा यी अस्पतालको पीसीआर रिपोर्टलाई मात्र मान्यता

शुक्रबार, १० वैशाख २०७८, २१ : १८
शुक्रबार, १० वैशाख २०७८

काठमाडौँ । नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिर आएपछि अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिने भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसमा सबै सरकारी अस्पताल र केही निजी अस्पताललाई मात्र मान्यता दिएको छ । मान्यता पाउने निजी अस्पतालमा अस्पताल स्टार अस्पताल , नेपाल मेडिसिटी अस्पतल , मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटलमात्र रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप