ad
केन्द्रीय संस्करण

सिरहामा अपिरिचत युवकको शव भेटियो

person explore access_timeबैशाख १०, २०७८ chat_bubble_outline0
सांकेतिक तस्बिर

सिरहा । लहान नगरपालिका ३ बलान नदी नजिककै एक अपरिचित युवकको शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.