शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा अपिरिचत युवकको शव भेटियो

शुक्रबार, १० वैशाख २०७८, २२ : २८
शुक्रबार, १० वैशाख २०७८

सिरहा । लहान नगरपालिका ३ बलान नदी नजिककै एक अपरिचित युवकको शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप