दोहोरिँदै लकडाउनको दृश्य...
मङ्गलबार, १४ वैशाख २०७८, २१ : ३५
नेपालमा पहिलोपटक लकडाउन लागू हुँदा काठमाडौँबाट मानिसहरु हस्याङ–फस्याङ गर्दै आफ्नो पुर्ख्यौली घर फर्किएका थिए । एक वर्ष नबित्दै फेरि त्यस्तै कारुणिक दृश्य दोहोरिएको छ । कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेसँगै देशका विभिन्न ठाउँमा विस्तारै लकडाउन गरिन थालिएको छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुँदैछ । प्रशासनले काठमाडौँवासीलाई घर फर्किन दुई दिनको समय दिएको छ । त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् । नयाँ बसपार्क क्षेत्रमा राति पनि घर फर्किनेहरूको चहलपहल उत्तिकै छ । हेरौँ सुवास श्रेष्ठले कैद गरेका केही तस्बिरहरुः




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण