काठमाडौँबाट फर्कनेहरुका कारण कलंकीमा जाम, तस्बिरमा हेर्नुहोस्
बुधबार, १५ वैशाख २०७८, २१ : ३१
काठमाडौँ । बिहीबारदेखि काठमाडौमा निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाको पूर्वसन्ध्या काठमाडौँ छाड्नेहरुको लर्को लागेको छ । आजसम्म सात लाखभन्दा बढीले काठमाडौँ छाडेको अनुमान छ । काठमाडौँ छाड्नेहरुका कारण बुधबार* साँझ कलंकी क्षेत्रमा ठूलो जाम देखिएको छ । हेरौँ तस्विरहरु




*सच्याइएकाे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण