शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)

बिहीबार, १६ वैशाख २०७८, ०८ : ३४
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं ।  कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । 

निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान​ देखिएको छ ।

प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।

अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।

तस्वीरमा हेरौं

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप