शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको पहिलो दिन, नागढुंगामा जे देखियो (तस्बिर)

बिहीबार, १६ वैशाख २०७८, २२ : १३
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन यातायातका साधनहरु ठप्पै प्रायः रहे । अत्यावश्यक सेवा बाहेकका यातायातका साधनहरु चलेनन् । तर उपत्यका भित्रिने महत्वपूर्ण नाका नागढुंगाबाट भने आज पनि केही सवारी साधन उपत्यकामा भित्रिएका छन् ।  प्रहरीको निकै कडा चेकजाँचबीच सवारी साधनहरु भित्रिएका देखिन्थे भने उपत्यकाबाट बाहिरिन प्रतिक्षारत सर्वसाधारणहरु पनि सडक किनारामा अलपत्रजस्तै देखिन्थे ।  

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप