यस्तो देखियो निषेधाज्ञामा बल्खुको तरकारी बजार, तस्बिरमा हेर्नुस्
शनिबार, १८ वैशाख २०७८, १० : ३२
कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् ।
सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् ।
प्रशासनले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, दुध लगायतको खरिदबिक्रीका लागि निश्चित समय समय तोकेर सञ्चालन गर्न भनेको छ ।
निषेधाज्ञाको दोस्रो दिन शुक्रबार रातोपाटीकर्मी काठमाडौँको बल्खु स्थित तरकारी बजार पुगेर त्यहाँको तस्बिर कैद गरेका छन् । अघिपछि भिडभाड भइरहने तरकारी बजारको दृश्य शुक्रबार भने फरक देखिन्थ्यो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण