निषेधाज्ञामा कडाइ : ५ हजार २ सय प्रहरी परिचालन, तस्बिरमा हेर्नुहोस्
आइतबार, १९ वैशाख २०७८, १४ : ५६
आइतबारदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका लागि ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएका छन् ।
त्यस्तै, स्पेशल चेक प्वाइन्ट ५६ स्थानमा कोन राखेर चेकजाँच गरिएको छ । त्यसबारे वृत र प्रभागका इन्चार्जहरुले आ–आफ्नो क्षेत्रमा पिकेट ड्युटी, मोबाइल र सीआरभी परिचालन गरेर आवागमनलाई निगरानी गरिरहेको छ ।
आज बिहानसम्म मात्र १ हजार १ सय ६२ मानिस तथा ४३८ सवारी होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिल सिंह रठौरले रातोपाटीलाई बताए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण