शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरोजले गीत मार्फत आश्मालाई भने ‘घुम्न जाऊँ न’

सोमबार, २० वैशाख २०७८, ११ : ५३
सोमबार, २० वैशाख २०७८

शैलेन्द्र मुढभरीको स्वर रहेको गीत ‘घुम्न जाऊँ न’ सार्वजनिक भएको छ । राम सिटौलाको शब्द, संगीत रहेको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ । 

गीतको भिडियो कार्टुन क्रियुका सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स देख्न सकिन्छ । सरोज र आश्मासँगै भिडियोमा पेम्बा मगर, सन्देश थापा र विजय अधिकारी पनि देखिएका छन् ।

सरोजकैै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईं छायाँकन र सरोजकै सम्पादन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप