शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निराजको हात सुप्रियाले बनाइन् सिरानी

मङ्गलबार, २१ वैशाख २०७८, १० : ५७
मङ्गलबार, २१ वैशाख २०७८

संगीतकार ओम प्रकाश राईले कोराना कहरका कारण घरमा बसेका व्यक्तिहरुका लागि मनोरञ्जन दिने उदेश्यले आधुनिक गीतको ‘सिरानी लाए हात फेरी फेरी’ सार्वजनिक गरेका छन् । 

सन्चमान राईको शब्द, ओम प्रकाशकै संगीत रहेको गीतमा प्रविण वेडवालले स्वर दिएका छन् । 

गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

गीतमा आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देशन छ । गीतको भिडियोको कर्भरसंग बनाएर न्युनेपाली म्युजिक यरदरेड जिमेल डट कोकमा पठाउन्लाई पुरस्कारको समेत ब्यवस्था गरिएको छ । त्यरी प्राप्त भिडियोहरू मध्य उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोले क्रमश ३०, १५ र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप