बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भाइकाजी तिवारीको म्याद थपिएन, उपत्यका विकास प्राधिकरणमा जानुका ढकाल नियुक्त

मङ्गलबार, २१ वैशाख २०७८, १७ : ३४
मङ्गलबार, २१ वैशाख २०७८

सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नवनारी पत्रिकाकी सम्पादक जानुका ढकाललाई नियुक्त गरेको छ । भाइकाजी तिवारीको म्याद थप नगरेर उनको ठाउँमा ढकाललाई नियुक्त गरिएको हो ।

नवनियुक्त आयुक्त ढकालको माइती झापा हो । घरचाहिँ गुल्मी हो ।

बाहिरी रिङरोड परियोजनासमेतको नेतृत्व गर्ने प्राधिकरणमा अनुभवहीन व्यक्तिलाई नियुक्त गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप