शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास

बुधबार, २२ वैशाख २०७८, ०७ : २२
बुधबार, २२ वैशाख २०७८

युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४/१ ले हरायो ।

पहिलो लिगमा अघिल्लो साता २ /१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ / ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।

निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप