शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि यस्तो देखियो त्रिभुवन विमानस्थल, तस्बिरमा हेर्नुहोस्

बुधबार, २२ वैशाख २०७८, १७ : २२
बुधबार, २२ वैशाख २०७८

कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय भइसकेको भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो । तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । हेर्नुहोस् विमानस्थलको अवस्था तस्बिरमा :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप