शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका ईश्वरीले ल्याइन् ‘खानदानी छोरी’

बिहीबार, २३ वैशाख २०७८, १० : ०२
बिहीबार, २३ वैशाख २०७८

सञ्चार कर्मसँगै गायनमा पनि सक्रिय ईश्वरी बरालले नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । गीतमा बरालको स्वरसँगै राजेन्द्र भट्ट (मिस्टर आरजे)को र्‍याप रहेको छ । 

भट्टकै संगीत रहेको उक्त गीतका टुरिष्ट जङ्ग विकको शब्द रहेको छ । गीतमा मोहित मुनालको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारीको अलवा काजी दर्शन र र्‍यापर भट्टको समेत अभिनय देख्न सकिन्छ ।

भिडियो सान थापाले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप