बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ

बिहीबार, २३ वैशाख २०७८, १२ : ३३
बिहीबार, २३ वैशाख २०७८

उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।

वैशाख १६ मा उनले बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप