मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण

बिहीबार, २३ वैशाख २०७८, १२ : ५३
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो लिइएको स्वावको पिसिआर परीक्षण गर्दा उपसचिव रामकुमार पौडेल र नासु कमलप्रसाद भुसालको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वाव संकलन गरिएका सबैको रिपोर्ट आइनसकेको संघीय संसद सचिवालयले जनाएको छ । आज पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा स्वाव संकलन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप