शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीहरुले दिए स्वाव

बिहीबार, २३ वैशाख २०७८, १३ : ३५
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले कोरोना परीक्षणका लागि स्वाव दिएका छन् । बिहीबार उपप्रधानमन्त्री पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वाव दिएका हुन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा स्वाव संकलन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप