शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुख सापकोटाको नेगेटिभ रिपोर्ट

बिहीबार, २३ वैशाख २०७८, १३ : ४९
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र  उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । 

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र  र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप