शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद बैठक सकियो, भएन कुनै निर्णय

बिहीबार, २३ वैशाख २०७८, २० : २४
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको सञ्चारमन्त्री पार्वत गुरुङले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘आजको बैठक नियमति बैठक हो । त्यस्तो कुनै निर्णय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले  त्यसअघि बिहीबार नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप