काठमाडौँ महानगरपालिका–३ मा कन्ट्याक्ट ट्रेसिङ गर्दै कोरोना परीक्षण (तस्बिरमा हेर्नुहोस्)
शुक्रबार, २४ वैशाख २०७८, १८ : ०९
काठमाडौंमा कोरोनाको संक्रमण ह्वात्तै बढेपनि पर्याप्त परीक्षण नहुँदा संक्रमितको यकिन संख्या पहिचान गर्न मुस्किल छ । यस्तो अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले भने परीक्षण र संक्रमित पहिचान कार्यलाई प्राथमिकतामा राखेको छ । शुक्रबार काठमाडौं महानगर– ३ ले गरेको कार्यक्रममा सहभागी भएर स्थानीयले कोरोना परीक्षण गराएका छन् । ‘संक्रमित व्यक्तिको परिवार र संक्रमितसँगको क्लोज कन्ट्याक्टमा आएकाहरु अहिले परीक्षणका लागि यहाँ आइरहनु भएको छ,’ स्थानीय डाक्टर सुम्निमा पाठकले भनिन्, ‘हामीले काठमाडौं महानगरसँग समन्वय गरेर वडा कार्यालयमै परीक्षणको काम गरिरहेका छौँ ।’










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण