केन्द्रीय संस्करण

आँचल र आकाशको ‘धारै नखोली’ रोमान्स

person explore access_timeबैशाख २४, २०७८ chat_bubble_outline0

काठमाडौंँ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘धारै नखोली’ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।  फिल्मका तीन कलाकार पूजा शर्मा, आँचल शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोमा गायक रोशनको पनि अभिनय रहेको छ ।

भिडियोका निर्देशक विधान कार्की हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँकन रहेको भिडियोमा पूजा र आँचलको आकाश र रोशनसँग रोमान्स देख्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.