शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँचल र आकाशको ‘धारै नखोली’ रोमान्स

शुक्रबार, २४ वैशाख २०७८, १८ : २९
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौंँ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘धारै नखोली’ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।  फिल्मका तीन कलाकार पूजा शर्मा, आँचल शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोमा गायक रोशनको पनि अभिनय रहेको छ ।

भिडियोका निर्देशक विधान कार्की हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँकन रहेको भिडियोमा पूजा र आँचलको आकाश र रोशनसँग रोमान्स देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप