शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केही प्रेरक भनाइः कसले के भने ?

शुक्रबार, २४ वैशाख २०७८, २० : ३२
शुक्रबार, २४ वैशाख २०७८

                           

 

१, उपकार गर्नेलाई प्रत्युपकार गर्न बिर्सनुहुन्न – महर्षि वाल्मीकि
२, अरुको सम्मान गर्नेहरू नै सम्मान लायक हुन्छन् – सम्राट आशोक
३, गुरु बिना उन्नति र प्रगति सम्भव छैन –गुरुनानक
४, आत्मसम्मान हामी सबैको पहिलो धर्म हो – प्रेमचन्द
५, अहिंसा जीवनको एकमात्र बाटो हो – महात्मागान्धी
६, प्रयोग गर्न नजान्ने हो भने धर्म पनि दुःखको कारण बन्न सक्छ – गौतम बुद्ध
७, सम्प्रदायमा जन्मनु राम्रै भए पनि सम्प्रदायमा मर्नु भने राम्रो होइन – विवेकानन्द
८, ईश्वर सर्वत्र छन् – गीता
९, धर्म बिनाको विज्ञान लङ्गडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ – अलवर्ट आइन्स्टाइन
१०, परहितभन्दा ठूलो धर्म र परपीडनभन्दा ठूलो पाप अर्को हुन्न – तुलसीदास
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप