केन्द्रीय संस्करण

केही प्रेरक भनाइः कसले के भने ?

person explore access_timeबैशाख २४, २०७८ chat_bubble_outline0

                           

 

१, उपकार गर्नेलाई प्रत्युपकार गर्न बिर्सनुहुन्न – महर्षि वाल्मीकि
२, अरुको सम्मान गर्नेहरू नै सम्मान लायक हुन्छन् – सम्राट आशोक
३, गुरु बिना उन्नति र प्रगति सम्भव छैन –गुरुनानक
४, आत्मसम्मान हामी सबैको पहिलो धर्म हो – प्रेमचन्द
५, अहिंसा जीवनको एकमात्र बाटो हो – महात्मागान्धी
६, प्रयोग गर्न नजान्ने हो भने धर्म पनि दुःखको कारण बन्न सक्छ – गौतम बुद्ध
७, सम्प्रदायमा जन्मनु राम्रै भए पनि सम्प्रदायमा मर्नु भने राम्रो होइन – विवेकानन्द
८, ईश्वर सर्वत्र छन् – गीता
९, धर्म बिनाको विज्ञान लङ्गडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ – अलवर्ट आइन्स्टाइन
१०, परहितभन्दा ठूलो धर्म र परपीडनभन्दा ठूलो पाप अर्को हुन्न – तुलसीदास
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.